२९ माघ २०८२, बुधबार । February 11, 2026

मेलम्चीमा बाढी, काठमाडौंमा पानी वितरण रोकियो !



काठमाडौं । सिन्धुपाल्चोकस्थित मेलम्ची खोलामा आएको बाढीका कारण काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी वितरण अस्थायी रूपमा रोकिएको छ।

मेलम्ची खानेपानी विकास समितिका अनुसार खोलामा अत्यधिक धमिलो पानी देखिएपछि सुरक्षाका दृष्टिले सुरुङमार्गबाट पानी आपूर्ति तत्कालका लागि बन्द गरिएको हो। मेलम्चीबाट पानी नआएपछि राजधानीमा पानीको आपूर्तिमा समस्या उत्पन्न भएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का अनुसार मेलम्चीमार्फत दैनिक १७ करोड लिटर पानी आपूर्ति हुँदै आएको जनाए।

साथै, सुन्दरीजल लगायत अन्य स्रोतबाट थप २ करोड लिटर पानी वितरण भइरहेको अवस्थामा मेलम्चीको आपूर्ति रोकिँदा उपत्यकाबासी प्रभावित हुने बताएका छन्।

हाल सुरुङमार्ग र खोलाको अवस्थाको निगरानी भइरहेको र पानी आपूर्ति कहिले सुचारु हुने भन्नेबारे थप प्राविधिक मूल्याङ्कनपछि जानकारी दिने केयूकेएलले जनाएको छ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ३ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Building Bridges in Kathmandu: A Day in the Life of a Russian Diplomat in Nepal

Kathmandu- This year, Russia marks Diplomatic Workers’ Day on 10 February,

टी–२० विश्वकपः रोमाञ्चक खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भयो नेपाल

काठमाडौं । मुम्बईमा जारी आईसीसी टी–२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा

टी–२० विश्वकपः इंग्ल्यान्डद्वारा नेपाललाई १८५ रनको चुनौतपूर्ण लक्ष्य प्रस्तुत

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेल

टी-२० विश्वकपः नेपालविरूद्ध टस जितेर पहिले ब्याटिङ गर्दै इंग्ल्यान्ड

मुम्बई । टी २० विश्वकप २०२६ अन्तर्गत नेपालविरूद्धको खेलमा इंग्ल्यान्डले

टी-२० विश्वकपः बलियो टोली इङ्ल्यान्डको सामना गर्दै नेपाल

काठमाडौं । टी-२० विश्वकप २०२६ अन्तर्गत आज नेपालले बलियो प्रतिष्पर्धी