काठमाडौं । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले शिक्षा मन्त्रालयसँग वार्ता नगरी फर्किएको जनाएको छ। समितिका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार, शिक्षकहरूको एक प्रतिनिधिमण्डल मन्त्रालय पुग्न लागेको भए पनि विशेष कारणले मन्त्रालय प्रवेश नगरी फर्किएको हो। सुवेदीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सार्वजनिक गरिएको २५ सदस्यीय वार्ता टोलीको नामावली महासङ्घले तयार नगरेको प्रस्ट…