४ असार २०८३, बिहिबार । June 19, 2026

सुनचाँदीको मूल्यमा गिरावट, तोलामा कति पुग्यो ?


१२ बैशाख २०८२, शुक्रबार  

489
Shares

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा एक हजार रुपैयाँले घटेको हो। बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ थियो भने शुक्रबार सो मूल्य घटेर १ लाख ८९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

त्यस्तै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। अघिल्लो दिन तोलामा २ हजार १० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज १० रुपैयाँले घट्दै २ हजार रुपैयाँमा झरेको हो।

सुनचाँदीका मूल्यमा देखिएको यो उतारचढाव अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै माग र आपूर्तिको अवस्थाले पनि निर्धारण हुने गर्दछ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  १० : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा