२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

भारत-पाकिस्तान युद्धविरामः भारतले खोल्यो बन्द सबै विमानस्थल

काठमाडौं । भारत–पाकिस्तानबीच उत्पन्न तनाव अन्त्य भएसँगै भारतले बन्द गरेका सबै विमानस्थलहरू सोमबारदेखि पुनः सञ्चालनमा आएका छन्। जम्मु–कश्मीरको पहलगाममा मे ७ मा आतंककारी आक्रमणमा २६ पर्यटकको ज्यान गएपछि भारतले तत्कालै आफ्नो सुरक्षा सतर्कता बढाउँदै ३२ वटा विमानस्थलहरू अस्थायी रूपमा बन्द गरेको थियो। ती विमानस्थलहरू मे १५ को बिहान ५:२९ बजेसम्मका लागि बन्द गरिएका थिए। तर,…