९ आश्विन २०८३, शुक्रबार । September 25, 2026

भारत–पाकिस्तान तनावको असर आईपीएलमाः खेल रद्द गरियो

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीबार धर्मशालामा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच भइरहेको खेल अचानक रोकिएको छ। पाकिस्तानले भारतमा गरेको आक्रमणपछि सुरक्षा कारण देखाउँदै हिमाचल प्रदेश क्रिकेट संघ (एचपीसीए) मैदानमा खेल स्थगित गरिएको हो। घटनापछि स्टेडियमका सबै फ्लडलाइटहरू बन्द गरिएका थिए र दर्शकलाई तुरुन्तै मैदान खाली गर्न निर्देशन दिइएको थियो। खेल रोकिँदासम्म पञ्जाब…