१४ जेष्ठ २०८३, बिहिबार । May 28, 2026

अस्पतालमै बमको बर्षाः गाजामा एकै रात १ सय १४ मारिए

एजेन्सी । इजरायलले गाजा क्षेत्रमा गएरातिदेखि तीव्र हवाई आक्रमण सुरु गरेको छ, जसमा हालसम्म कम्तीमा ११४ जनाको ज्यान गएको छ। हमला अस्पताल, शरणार्थी शिविरलगायत स्थानहरूमा केन्द्रित भएको बताइएको छ। खान युनिसस्थित युरोपेली–गाजा अस्पतालमा मात्रै २८ जनाको मृत्यु भएको पुष्टि भएको छ। अस्पतालमा स्वयंसेवीरूपमा कार्यरत बेलायती सर्जन डा. टम पोटोकारका अनुसार लडाकु विमानबाट एकैपटक ६ वटा…