एजेन्सी । भारतको पश्चिमी राज्य गुजरातस्थित वडोदरा जिल्लामा रहेको एक पुरानो पुल भत्किँदा ९ जनाको दुःखद मृत्यु भएको छ। आनन्द र पड्रालाई जोड्ने गम्भीरा नदीमाथिको यो झन्डै ९०० मिटर लामो पुल आइतवार राति अचानक भत्किएको हो। पुल भत्किँदा दुई ट्रक, दुई कार र एक रिक्सा नदीमा खसेका छन् भने एक ट्याङ्कर पुलको भाँचिएको भागमा अड्किएको…