एजेन्सी । मलेसियाको उत्तरतर्फको गेरिक सहर नजिकै सोमबार बिहान एक दर्दनाक दुर्घटना हुँदा कम्तीमा १५ जनाले ज्यान गुमाएका छन्। सुल्तान इद्रीस शिक्षा विश्वविद्यालयका विद्यार्थीहरूलाई बोकेको बस थाई सीमाको नजिक व्यस्त पूर्व–पश्चिम राजमार्गमा एक मिनिभ्यानसँग ठोक्किएपछि यो भयावह घटना भएको हो। पुलिस र उद्धारकर्मीहरूका अनुसार दुर्घटनामा १३ जनाको घटनास्थलमै र अन्य दुई जनाको उपचारका क्रममा अस्पतालमा…