नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले “अपरेशन सिन्दूर”लाई आतङ्कवादविरुद्धको निर्णायक कारबाहीको ऐतिहासिक मिसालको रूपमा प्रस्तुत गरेका छन्। पाकिस्तानसँगको युद्धविराम सम्झौतापछि राष्ट्रका नाममा सम्बोधन गर्दै मोदीले भारतीय सेनाको साहस, रणनीति र बलिदानको उच्च प्रशंसा गरे। “अपरेशन सिन्दूर”का क्रममा भारतीय सेनाले देखाएको अद्वितीय बहादुरी र आक्रोशपूर्ण जवाफको चर्चा गर्दै प्रधानमन्त्री मोदीले भने, “यो मात्र सैन्य अपरेशन…