४ असार २०८३, बिहिबार । June 18, 2026

इन्डोनेसियामा भयानक सडक दुर्घटना, ११ जनाको मृत्यु


२५ बैशाख २०८२, बिहिबार  

30
Shares

एजेन्सी । इन्डोनेसियाको मध्य जाभा प्रान्तको सिलाकाप जिल्लामा बुधबार बिहान एक भयानक दुर्घटना भएको छ।

बालुवा बोकिरहेको ट्रक र सानो बस आपसमा ठोक्किँदा ११ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। दुर्घटना बेनेर उपजिल्लाको कालिजाम्बे गाउँमा बिहान करिब ११ः३० बजे भएको हो। खोज तथा उद्धार कार्यालयका प्रमुख अब्दुल्लाहका अनुसार ट्रक उकालो चढ्न प्रयास गर्दा असफल भएको थियो, जसपछि ब्रेक फेल भएर ट्रक पछाडि सर्‍यो र सानो बसमा ठोक्किएको थियो। यसपछि ट्रक नजिकैको एक घरमा पनि ठोक्किएको थियो।

घटनापछि उद्धार कार्यमा संलग्न टोलीले तुरुन्तै घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गर्न थाल्यो। मृतक सबै जना सानो बसका यात्रीहरू थिए। घाइते पाँच जनालाई उपचारका लागि पुरवोरेजो सामान्य अस्पतालमा भर्ना गरिएको छ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहिबार  ७ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा