१३ जेष्ठ २०८३, बुधबार । May 27, 2026

श्रृंखला र सिसनको ब्रेकअप भएको चर्चा

काठमाडौँ । पूर्वमिस नेपाल श्रृंखला खतिवडा र चर्चित भ्लगर तथा पोडकास्टर सिसन बानियाँले एकअर्कालाई इन्स्टाग्राममा अनफलो गरेका छन्। केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले एकअर्कालाई अनफलो गरेसँगै उनीहरुबीच ब्रेकअप भएको हो कि भनेर चर्चा सुरु भएको छ। केही महिनाअघिसम्म उनीहरु सँगै घुमघाम गरिरहेका थिए। श्रृंखलालाई भेट्न सिसन अमेरिकामा पुगेका थिए। यसबीचमा सामाजिक संजालमा एकअर्कालाई अनफलो…