२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

युक्रेनमाथि रुसको आक्रमण, १२ जनाको मृत्यु

एजेन्सी । युक्रेनमा आइतबार राति भएको शक्तिशाली रुसी हवाई आक्रमणले कम्तीमा १२ जनाको ज्यान लिएको छ भने दर्जनौँ मानिस घाइते भएका छन्। राजधानी किभसहित देशका विभिन्न भागमा लगातार दोस्रो रात आकाशबाट गरिएका आक्रमणलाई युक्रेनी अधिकारीहरूले ‘आतङ्कको रात’ को संज्ञा दिएका छन्। युक्रेनको आपतकालीन सेवाका अनुसार, पश्चिमी खमेल्निट्स्की क्षेत्रमा चार जना, किभ क्षेत्रमा चार जना र…