१६ जेष्ठ २०८३, शनिबार । May 31, 2026

उद्योग प्रवर्द्धनमा सरकारको प्राथमिकता: उद्योग मन्त्रालयलाई १० अर्ब १४ करोड बजेट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि उद्योग मन्त्रालयलाई १० अर्ब १४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसद्मा बजेट प्रस्तुत गर्दै उद्योग क्षेत्रलाई सुदृढ बनाउने उद्देश्यले यो रकम विनियोजन गरिएको जानकारी गराए। बजेटमार्फत लगानी बोर्डको संरचनात्मक र कार्यगत क्षमता विस्तार गरिने जनाइएको छ। विदेशमा गरिने लगानी अब…