१६ जेष्ठ २०८३, शनिबार । May 31, 2026

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ । यस्तै, १० ग्राम सुनको मूल्य १ लाख ६३ हजार ६६५ रुपैयाँ कायम भएको छ । सोमबारको तुलनामा आज सुनको मूल्यमा…