काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको छ। कम्पनीले नेपालबाटै आफ्नो विश्वव्यापी विस्तारको सुरुआत गर्दै भीएक्स २ इभुटर सिरिजका विद्युतीय स्कुटर र डर्ट।ई के ३ विद्युतीय अफ–रोड मोटरसाइकल सार्वजनिक गरेको हो। नेपालमा विडाका उत्पादनहरू सीजी मोटर्स (चौधरी ग्रुप) मार्फत बिक्री गरिनेछ। कम्पनीका अनुसार वीडा भीएक्स…