१ आश्विन २०८३, बिहिबार । September 17, 2026

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको तेस्रो कारोबारी दिन बुधबार सेयर बजारमा उल्लेख्य गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.९७ अंकले घट्दै २६४६.९५ विन्दुमा झरेको छ। आजको कारोबारमा ३१३ कम्पनीका ५९ हजार १३० पटकको किनबेचमार्फत १ करोड ३७ लाख ८२ हजार ४६८ कित्ता सेयर खरिद बिक्री भएका छन्। कुल कारोबार रकम ५ अर्ब १६ करोड ३३…