६ असार २०८३, शनिबार । June 21, 2026

एनएसएलः ललितपुर लगातार दोस्रो पटक च्याम्पियन

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा ललितपुर सिटी एफसीले पोखरा थन्डर्सलाई २-१ ले पराजित गर्दै लगातार दोस्रोपटक उपाधि हात पारेको छ। शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न रोमाञ्चक फाइनलमा ललितपुरले दुई विदेशी खेलाडीको उत्कृष्ट प्रदर्शनको मद्दतले उपाधि रक्षा गर्न सफल भयो। गत संस्करणमा धनगढी एफसीलाई ३-२ ले हराउँदै पहिलो पटक च्याम्पियन बनेको ललितपुरले यसपालि…