२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

भारत–पाकिस्तान तनावः आईपीएल २०२५ स्थगित

काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो कूटनीतिक र सैन्य तनावले सिधा असर क्रिकेटमा पनि परेको छ। यसै सन्दर्भमा भारतको चर्चित इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ का बाँकी खेलहरू स्थगित गरिएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले देशको पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै बाँकी खेलहरू स्थगित गर्ने निर्णय लिएको हो। क्रिक इन्फोको रिपोर्टअनुसार यसबारे चाँडै औपचारिक…