१ आश्विन २०८३, बिहिबार । September 18, 2026

साफ च्याम्पियनसिप २०२६ सम्म स्थगित


११ बैशाख २०८२, बिहिबार  

12
Shares

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले यो वर्ष हुने भनिएको साफ पुरुष च्याम्पियनसिप स्थगित गर्ने निर्णय गरेको छ।

श्रीलंकामा आयोजना हुने भनिएको यस प्रतियोगिताको १५औं संस्करण अब सन् २०२६ मा मात्रै हुने भएको हो। साफले यसपालि ‘होम एन्ड अवे’ ढाँचामा प्रतियोगिता आयोजना गर्ने योजना बनाएको थियो, र त्यसअनुसार तयारी समेत अघि बढाइएको थियो। तर महासंघ, सदस्य राष्ट्रहरू तथा साझेदार संस्था स्पोर्टफाइभबीचको समन्वयमा अझ बढी तयारी आवश्यक ठहर गर्दै प्रतियोगिता सार्ने निर्णय लिइएको साफले स्पष्ट पारेको छ।

साफको भनाइ अनुसार, सबै सरोकारवाला पक्षलाई तयारीका लागि पर्याप्त समय मिलोस् भन्ने उद्देश्यले च्याम्पियनसिप सन् २०२६ सम्मका लागि सारिएको हो।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  ३ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ