२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

इन्टर मिलानको ऐतिहासिक जित : बार्सिलोनालाई हराउँदै च्याम्पियन्स लिग फाइनलमा प्रवेश

एजेन्सी । इटालियन क्लब इन्टर मिलान युईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। गएराति सान सिरोमा सम्पन्न सेमिफाइनल दोस्रो लेगमा इन्टरले स्पेनिस जायन्ट बार्सिलोनामाथि ४–३ को रोमाञ्चक जित हात पार्दै समग्रमा ७–६ गोलको जित निकाल्दै फाइनल यात्रा पक्का गरेको हो। पहिलो लेग ३–३ को बराबरीमा सकिएपछि दोस्रो लेग निकै निर्णायक बनेको थियो। खेलको २१ औं…