१० श्रावण २०८३, आइतबार । July 26, 2026

एनएसएल २०२५ः विजेतालाई ८० लाख पुरस्कार, उपविजेताले कति पाउँछ ?


१२ बैशाख २०८२, शुक्रबार  

72
Shares

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ को विजेताले ८० लाख रूपैयाँ पुरस्कार प्राप्त गर्नेछ।

आयोजक नेपाल स्पोर्ट्स एण्ड इन्भेट मेनेजमेन्टले यो संस्करणको विजेता र उपविजेताको पुरस्कार रकममा १० लाख रुपैयाँ थप्ने निर्णय गरेको छ। यस पटक उपविजेतालाई ३० लाख रूपैयाँ प्रदान गरिनेछ।यो संस्करणको उपाधिका लागि शनिबार दशरथ रंगशालामा ललितपुर सिटी एफसी र पोखरा थन्डर्स एफसीबीच तामझामपूर्ण प्रतिस्पर्धा हुनेछ।

ललितपुर सिटी एफसीले पहिलो क्वालिफायरमा धनगढी एफसीलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो, जबकि पोखरा थन्डर्स एफसीले एलिमिनेटर खेलमा एफसी चितवनलाई हराएर दोस्रो क्वालिफायरमा धनगढीलाई पराजित गरेर फाइनलमा पुग्न सफल भएको थियो।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ६ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर