एजेन्सी । केएल राहुल र अभिषेक पोरेलको उत्कृष्ट अर्धशतकको मद्दतले दिल्ली क्यापिटल्सले आइपीएल २०२५ मा छैटौं जित हात पारेको छ। मंगलबार सम्पन्न खेलमा दिल्लीले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गरेको हो। लखनउले प्रस्तुत गरेको १६० रनको लक्ष्य दिल्लीले १८ ओभरमै २ विकेट गुमाएर पूरा गर्यो। केएल राहुलले अविजित ५७ रन र अभिषेक पोरेलले ५१…