१८ श्रावण २०८३, सोमबार । August 3, 2026

तीनकुने घटनाः पत्रकार रजकको शरीरमा गोली भेटिएन, पोस्टमार्टमको प्रक्रिया अघि बढ्यो

काठमाडौं । तीनकुनेमा राजावादी समूहद्वारा आयोजित प्रदर्शनका क्रममा आगलागीमा परी ज्यान गुमाएका पत्रकार सुरेश रजकको शरीरमा गोली लागेको कुनै निशान नभेटिएको छ। मंगलबार साँझ गरिएको एक्सरे परीक्षणपछि यस्तो पुष्टि भएको हो, जसका आधारमा शवको पोस्टमार्टम प्रक्रिया अघि बढाइएको छ। रजक एभिन्युज टेलिभिजनका पत्रकार थिए। गत १५ चैतमा तीनकुनेस्थित एक निजी घरमा प्रदर्शनसम्बन्धी भिडियो खिच्ने क्रममा…