२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको कार्यालय प्रवेश


२० चैत्र २०८१, बिहिबार  

30
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं आज कार्यालयमा उपस्थित भएका छन्।

महानगरका मेयर बालेन साहले उनलाई रोक्न नगर प्रहरी खटाएपनि कर्मचारीहरूले गुरागाईंलाई गेटमै रोक्न नदिई कार्यालय प्रवेश गराएका हुन्। यसअघि, आधिकारिक नक्सा पास प्रणाली भन्दा बाहिर गइ नक्सापास स्वीकृति दिएको कारणले महानगरले पुस ७ गते गुरागाईंलाई जिम्मेवारीबाट हटाएको थियो।

त्यसपछि नियुक्त भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्माले पनि राजीनामा दिएपछि महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन भएको थियो। तलबसमेत नपाएको भन्दै कर्मचारीहरू आक्रोशित भएका थिए, र जनप्रतिनिधिहरूसँग मिलेर गुरागाईंलाई कार्यकक्षमा प्रवेश गराएका छन्।

प्रकाशित मिति : २० चैत्र २०८१, बिहिबार  १२ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ