२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

ईदउलफित्रको अवसरमा आज देशभर सार्वजनिक बिदा

काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको महान पर्व ईदउलफित्र को अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीका अनुसार, नेपाल राजपत्र (२०८० माघ २९) मा प्रकाशित निर्णयअनुसार ईदउलफित्रको दिन देशभर बिदा दिने व्यवस्था गरिएको हो। ईदउलफित्र इस्लाम धर्मावलम्बीहरूले रमदान महिनाको अन्त्यमा विशेष उल्लासका साथ मनाउने पर्व हो। यस अवसरमा आपसी मेलमिलाप,…