१ श्रावण २०८२, बुधबार । July 16, 2025

आजको मौसमः मौसममा आंशिक बदली, तापक्रम वृद्धि हुने सम्भावना



काठमाडौं । नेपालमा आज पनि पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ।

कोशी, गण्डकी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ भने अन्य स्थानमा मौसम सामान्य रूपमा सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको छ। देशभर तापक्रम बढ्ने क्रम जारी रहने अनुमान गरिएको छ।

वर्षाको सम्भावना न्यून भएकाले सुख्खा मौसम कायम रहनेछ, जसले गर्दा आगलागी तथा वायु प्रदूषण बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रकाशित मिति : १९ चैत्र २०८१, बुधबार  ८ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आर्थिक वर्षको अन्तिम दिन नेप्सेमा हरियाली, कारोबारमा चार महिनायताकै उच्च बृद्धि

काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम कारोबार दिन मंगलबार नेप्से

सुन १ हजार ३०० र चाँदी १५ रुपैयाँले सस्तियो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ।

चितवनको सिमलतालमा ट्रक दुर्घटना, चालक र सहचालक सामान्य घाइते

चितवन । चितवनको भरतपुर–२९ सिमलतालबाट एक भारतीय नम्बर प्लेटको मिनी

आजको विनिमयदरः घट्यो अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङ पनि घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, युरो

आजको मौसमः केही क्षेत्रमा भारी बर्षा र बाढीको जोखिम

काठमाडौं । देशभर अहिले सक्रिय रहेको मनसुनी प्रणालीका कारण अधिकांश