२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

काठमाडौंमा वायु प्रदूषण यथावत्, स्वास्थ्य जोखिम बढ्दै

काठमाडौं । उपत्यकामा बुधबार पनि वायु प्रदूषणको असर गम्भीर रूपमै देखिएको छ। आइतबारदेखि विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा पहिलो स्थानमा रहेको काठमाडौं बुधबार दोस्रो स्थानमा पुगेको छ। बुधबार भारतको नयाँदिल्ली विश्वकै सबैभन्दा प्रदूषित सहर बन्न पुगेको छ, जहाँ वायु गुणस्तर सूचक ९ब्त्तक्ष्० २९४ मापन गरिएको छ। काठमाडौं दोस्रो स्थानमा भए पनि प्रदूषण स्तर मंगलबारभन्दा झन्…