२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

राष्ट्रपति पौडेलको उपस्थितिमा घोडेजात्रा सम्पन्न

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८१ का अवसरमा नेपाली सेनाद्वारा टुँडिखेलमा आयोजित समारोहको अवलोकन गरेका छन्। समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, उपप्रधानमन्त्री र मन्त्रीहरू लगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेका थियो। यस अवसरमा, राष्ट्रपति पौडेलले सेनाद्वारा प्रदर्शन गरिएको अश्वकलाको अवलोकन गरे…