अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका–३ ढुंगाडेमा जिप दुर्घटना हुँदा दुई जनाले ज्यान गुमाएका छन्। गएराति लु २ च २९९० नम्बरको जिप अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा मालारानी–४ निवासी २२ वर्षीय चालक दिलीप खनाल र सवार बालकृष्ण रिजालको मृत्यु भएको पुष्टि गरिएको छ। साथै, घटनामा थप दुई जना घाइते भएका छन्। प्रहरीका अनुसार तीमध्ये…