२४ असार २०८२, मंगलबार । July 8, 2025

देशभर मनसुनी प्रभाव : वर्षा, बाढी र पहिरोको जोखिम उच्च

काठमाडौं । देशभर हाल सक्रिय रहेको मनसुनी वायुसँगै भारतको पश्चिम बंगाल क्षेत्रको न्यून चापीय प्रणालीको आंशिक असर पनि देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसले गर्दा मनसुनको न्यून चापीय रेखा सरदर स्थान नजिकै सक्रिय रहेको छ। महाशाखाका अनुसार आइतबार बिहानसम्म बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा सामान्य बदली रहँदा अन्य भू-भागहरूमा आंशिक…