८ चैत्र २०८२, आइतबार । March 22, 2026

लोडसेडिङ अन्त्य चमत्कार होइन, इमानदार प्रयासको नतिजा होः कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट बर्खास्त गरिएका कुलमान घिसिङले लोडसेडिङ अन्त्य कुनै जादू नभएर इमानदार प्रयासको फल भएको बताएका छन्। बर्खास्तीपछिको पहिलो सार्वजनिक प्रतिक्रिया दिँदै शुक्रबार आयोजित पत्रकार सम्मेलनमा घिसिङले आफ्नो कार्यकालमा प्राधिकरणलाई आत्मनिर्भर बनाउन सफल भएको दाबी गरे। “वैदेशिक मुद्राको अभावको बेला विद्युत् निर्यात गरेर अर्थतन्त्रमा योगदान गर्‍यौं, घाटामा रहेको प्राधिकरणलाई अर्बौं…