२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

नेपालको राजधानी, प्रदूषणको राजधानी !

काठमाडौं । राजधानी काठमाडौं पुनः एकपटक विश्वका सबैभन्दा प्रदूषित शहरहरूको सूचीमा पहिलो स्थानमा पुगेको छ। अन्तर्राष्ट्रिय संस्था आईक्यू एअर द्वारा जारी वायु गुणस्तर सूचकांक (AQI) अनुसार मंगलबार काठमाडौंको AQI स्तर २७१ मा पुगेको छ। यो स्तर विश्व स्वास्थ्य संगठन (WHO) द्वारा अत्यन्त अस्वस्थकर मापदण्डमा वर्गीकृत गरिएको हो, जसले सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ। सूचीमा…