११ श्रावण २०८३, सोमबार । July 27, 2026

नेपालको राजधानी, प्रदूषणको राजधानी !


२५ चैत्र २०८१, मंगलबार  

54
Shares

काठमाडौं । राजधानी काठमाडौं पुनः एकपटक विश्वका सबैभन्दा प्रदूषित शहरहरूको सूचीमा पहिलो स्थानमा पुगेको छ।

अन्तर्राष्ट्रिय संस्था आईक्यू एअर द्वारा जारी वायु गुणस्तर सूचकांक (AQI) अनुसार मंगलबार काठमाडौंको AQI स्तर २७१ मा पुगेको छ। यो स्तर विश्व स्वास्थ्य संगठन (WHO) द्वारा अत्यन्त अस्वस्थकर मापदण्डमा वर्गीकृत गरिएको हो, जसले सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ।

सूचीमा काठमाडौंपछि भारतको नयाँ दिल्ली दोस्रो स्थानमा छ भने तेस्रो स्थानमा भियतनामको हानोई शहर परेको छ। तावरणमा फैलिएको धूलो र प्रदूषक तत्वका कारण काठमाडौं उपत्यकाका बासिन्दाहरूमा स्वासप्रश्वास सम्बन्धी समस्या, एलर्जी, आँखा पोल्ने समस्या लगायतका लक्षणहरू देखिन थालेका छन्।

यससँगै अस्पतालमा बिरामीको चाप पनि उल्लेख्य रूपमा बढिरहेको चिकित्सकहरू बताउँछन्।

प्रकाशित मिति : २५ चैत्र २०८१, मंगलबार  ८ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर