७ चैत्र २०८२, शनिबार । March 22, 2026

रामप्रसाद पोख्रेल नेतृत्वमा दाङ जग्गा तथा आवास विकास संघको नयाँ कार्यसमिति चयन

काठमाडौं । दाङ जग्गा तथा आवास विकास संघको हिजो सम्पन्न साधारणसभा तथा प्रथम अधिवेशनले रामप्रसाद पोख्रेललाई सर्वसम्मतरूपमा संघको अध्यक्षमा चयन गरेको छ। घोराहीमा सम्पन्न अधिवेशनले पोख्रेलको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। नयाँ कार्यसमितिमा दुर्गाप्रसाद खड्का वरिष्ठ उपाध्यक्ष, द्रोणराज पाण्डेय उपाध्यक्ष, बालाराम पाण्डेय महासचिव, विनय घिमिरे सचिव र रेमलाल गिरी कोषाध्यक्षमा चयन भएका…