६ असार २०८३, शनिबार । June 20, 2026

पोखरामा भूकम्पको धक्का, केन्द्रबिन्दु कास्कीको सिनुवा

कास्की । मंगलबार दिउँसो पोखरा र आसपासका क्षेत्रमा भूकम्पको हल्का धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो १ बजेर ५९ मिनेट जाँदा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको केन्द्रबिन्दु कास्की जिल्लाको सिनुवा आसपास रहेको बताइएको छ। हालसम्म मानवीय वा भौतिक क्षतिको कुनै जानकारी आएको छैन। भूकम्पको धक्का महसुस गर्नेहरुमा सामान्य…