२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

कर्पोरेट महिला बाइक र्‍याली २०२५ सम्पन्न, साहसिकता र सशक्तीकरणको सन्देश

काठमाडौं । कर्पोरेट समाचारद्वारा आयोजित "कर्पोरेट महिला बाइक र्‍याली २०२५"भव्य रूपमा सम्पन्न भएको छ। महिलाको साहस, आत्मविश्वास र सशक्तीकरणको सन्देश फैलाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा ४७ जना महिला बाइक राइडरले सहभागिता जनाएका थिए। र्‍याली रोयल इन्फिल्डको सहकार्यमा आयोजना गरिएको थियो। कार्यक्रमको औपचारिक उद्घाटन समारोहमा नेपालकै पहिलो महिला स्कुटर चालक तथा स्वतन्त्रता आन्दोलनकी अग्रणी महिला…