२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

पूर्वीय दर्शन र आधुनिक सीप समेट्दै चन्द्रागिरीमा ३५ करोड लगानीमा एसभीएएन स्कुलको शिलान्यास

काठमाडौँ। समृद्ध पूर्वीय जीवनदर्शन र आधुनिक २१औं शताब्दीका सीप समेट्ने उद्देश्यका साथ चन्द्रागिरी नगरपालिका वडा नम्बर ७, महांकाल ब्याडमिन्टनस्थित एसभीएएन स्कुलको आज बिहान औपचारिक शिलान्यास गरिएको छ। नगरप्रमुख घनश्याम गिरीको प्रमुख आतिथ्यमा सम्पन्न शिलान्यास कार्यक्रममा शिक्षा, समाजसेवा र सामुदायिक क्षेत्रका विभिन्न विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रममा राष्ट्रिय निजी तथा आवासीय विद्यालय संघ नेपाल (एनप्याब्सन)…