६ आश्विन २०८३, मंगलबार । September 22, 2026

शिक्षकलाई उक्साउँदै प्रचण्ड ! आन्दोलन नरोक्न अपिल

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षक आन्दोलनलाई निरन्तरता दिन अपिल गरेका छन्। नेपाल कम्युनिस्ट पार्टीको ७७औं स्थापना दिवसको अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले भने, “शिक्षक साथीहरूलाई धैर्यतापूर्वक आन्दोलनलाई निरन्तरता दिन चाहन्छु। तपाईंहरूले पटकपटक आन्दोलन गरेका, सम्झौता गरेका र धोका खाएका छन्, यसपटक त्यो स्थिति हुन नदिने जिम्मेवारी हामी सबैको छ।” शिक्षकहरूको माग…