११ जेष्ठ २०८३, सोमबार । May 25, 2026

प्रधानमन्त्री संसदमा अनुपस्थित, सांसदका प्रश्नको जवाफ अर्थमन्त्री वाग्लेले दिने

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा उठेका प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह आज संसद बैठकमा सहभागी नहुने भएका छन्। प्रधानमन्त्रीको अनुपस्थितिमा अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारका तर्फबाट सांसदहरूको जिज्ञासाको उत्तर दिने जनाइएको छ। अर्थमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीको जिम्मेवारीसमेत सम्हालिरहेका वाग्लेले संसदमा सरकारको धारणा प्रस्तुत गर्नेछन्। यसअघि संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा…