११ जेष्ठ २०८३, सोमबार । May 26, 2026

राप्रपाले भृकुटीमण्डपमा जनसभा गर्न पाएन, अब कहाँ हुन्छ ?

काठमाडौँ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले राप्रपालाई भृकुटीमण्डपमा आयोजना गर्ने योजना बनाएको आमसभाको स्थान परिवर्तन गर्न आग्रह गरेको छ। राप्रपा आगामी चैत २६ गते जनसभा आयोजना गर्ने तयारीमा छ। जिल्ला सुरक्षा समितिको बैठकले राप्रपाको निर्धारित स्थानमा यसअघि नै शिक्षक र राष्ट्रिय जनमोर्चाजस्ता आन्दोलन चलिरहेको उल्लेख गर्दै, कार्यक्रमको स्थान सिफल चौर वा बल्खु क्षेत्रमा सिफारिस गरेको हो।…