१ मंसिर २०८२, आइतबार । November 17, 2025

सिंहदरबारबाट राप्रपाका नेताहरू पक्राउ



काठमाडौं । सिंहदरबारभित्रैबाट सरकारविरुद्ध आवाज उठाएका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका शीर्ष नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

संसदीय दलको कार्यालय परिसरमै विरोध प्रदर्शन गरेका लिङदेन, उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलगायत नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

उनीहरू विरोध स्वरूप कार्यालयबाट बाहिरिएर नयाँ बानेश्वरतर्फ जाने तयारीमा थिए। त्यसक्रममा उनीहरूले पूर्वघोषित सामूहिक गिरफ्तारी कार्यक्रमअनुसार सरकारविरुद्ध नाराबाजी गरेका थिए।

प्रहरीले सिंहदरबारको सुरक्षा व्यवस्था कडा पार्दै उनीहरूलाई तत्काल नियन्त्रणमा लिएको हो। राप्रपाले राजसंस्थाको पुनःस्थापनालगायत माग राख्दै सशक्त आन्दोलन सुरु गरिसकेको छ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  २ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Geely EX5 को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो, सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं। जीली अटो ग्रुपले आफ्नो पूर्णतया विद्युतीय एसयूभी जीली ईएक्स

विश्वकप लिग-२ः नेपालले युएईलाई दियो २४० रनको लक्ष्य

काठमाडौं । विश्वकप लिग २ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः युएईले टस जित्यो, पहिले ब्याटिंग गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः अमेरिकासँग १०६ रनले पराजित भयो नेपाल

काठमाडौं । आइसिसी विश्वकप लिग–२ को पाँचौं सिरिजको पहिलो खेलमा

विश्वकप लिग-२ः अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकाले नेपाललाई