काठमाडौं । आइतबार भएको मतदान अन्तर्गत यतिबेला कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि मतगणना जारी छ । यस नगरपालिकाको मेयर पदमा सुरुवाति अग्रता लिएका नेपाली कांग्रेसका कृष्णमान डंगोलले आफ्नो अग्रतालाई कायमै राखेका छन् । हालसम्म प्राप्त भएको नतिजा अनुसार डंगोलले १ हजार ८ सय ९१ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका सुरेन्द्र मानन्धरले १ हजार…