१ कार्तिक २०८३, आइतबार । October 18, 2026

उपनिर्वाचन विशेषः कीर्तिपुरमा मतान्तर बढाउँदै कांग्रेस उम्मेदवार कृष्णमान


१७ मंसिर २०८१, सोमबार  

180
Shares

काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि भएको निर्वाचन अन्तर्गत जारी मतगणनामा नेपाली कांग्रेसका कृष्णमान डंगोलले अग्रता कायम राखेका छन् ।

हालसम्म डंगोलले १ हजार ३ सय १३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका सुरेन्द्र मानन्धरले ९ सय ७८ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रका शिव शरण महर्जनले ७ सय १६ मत सहित तेस्रो स्थानमा रहेका छन् ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ९ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि