२४ श्रावण २०८३, आइतबार । August 9, 2026

नलगाड नगरपालिकाको उपप्रमुखमा माओवादीकी लामिछाने निर्वाचित


१७ मंसिर २०८१, सोमबार  

24
Shares

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी देवका लामिछाने निर्वाचित भएकी छन्।

लामिछानेले ४ हजार २ सय ७२ मत प्राप्त भएको छ भने उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी इन्द्रा चन्द सिंहले ३ हजार १ सय ४७ मत प्राप्त गर्दै दोस्रोमा रोकिएकी छन् ।

एमालेकी उम्मेदवार सुनिता बोहराले २ हजार ५ सय ४२ र राष्ट्रिय स्वतन्त्र पार्टीकी पार्वती पुनले १ सय ७९ मत पाइन्।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ८ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध