७ असार २०८३, आइतबार । June 22, 2026

हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा माओवादीकी तिमल्सिना विजयी

हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार देवकी तिमिल्सिना विजयी भएकी छिन् । तिमिल्सिना १ हजार ६ सय ३६ मत सहित विजयी भएकी हुन् । उनकी निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसकी सविता बुढाले १ हजार ५ सय ९३ मत ल्याइन् । तेस्रो स्थानमा भने एमाले उम्मेदवार जाना शाही रहिन् । ०७९ को स्थानीय चुनावमा…