७ असार २०८३, आइतबार । June 22, 2026

कीर्तिपुर-४ मा कांग्रेसका बानियाँ विजयी

काठमाडौं । कीर्तिपुर नगरपालिका वडा नम्बर ४ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका उम्मेदवार राजेन्द्र बानियाँ १ हजार ५५ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार पविता खड्काले ८ सय ६ मत ल्याइन् । नेकपा माओवादी केन्द्रका नारायण विष्टले ३ सय ८१ मत ल्याए भने एमालेका बद्री बुढाथोकीले ४…