२६ श्रावण २०८३, मंगलबार । August 11, 2026

उपनिर्वाचन-२०८१ः आज रातिदेखि मौन अवधि सुरु हुँदै, के-के गर्न पाईँदैन ?

काठमाडौं । आगामी मंसिर १६ गते (आइतबार) हुने स्थानिय तह उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने व्यवस्था अनुसार आज राति १२ बजेदेखि नै लागू हुने निर्वाचन आयोगले जनाएको छ । मौन अवधिका समयमा कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले भौतिक वा सामाजिक सञ्जालमार्फत…