६ आश्विन २०८३, मंगलबार । September 22, 2026

मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादीका माझी निर्वाचित


१७ मंसिर २०८१, सोमबार  

45
Shares

मोरङ । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्र का उम्मेदवार नमो नारायण माझी निर्वाचित भएका छन्।

उनी ६ हजार ९ सय ६९ मतसहित निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ। यस ठाउँमा कांग्रेसका बलराम सरदार थारूले ५ हजार ३ सय ३३ मतमात्रै ल्याए। यस्तै नेकपा एमाले का उम्मेदवार तुलसी राम विश्वासले ४ हजार १ सय ५९ मत ल्याए। २०७९ को निर्वाचनमा यहाँ नेपाली कांग्रेसले जितेको थियो।

यसपटक यस गाउँपालिका कांग्रेसबाट माओवादीले खोसेको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ८ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा