२३ श्रावण २०८३, शनिबार । August 8, 2026

काठमाडौं– १६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ निर्वाचित


१७ मंसिर २०८१, सोमबार  

57
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ निर्वाचित भएकी छिन्।

श्रेष्ठ एक हजार ५ सय ८४ मतसहित निर्वाचित भएकी हुन्। उनका निकटतम प्रतिष्पर्धी कांग्रेसका देवेन्द्र पाठकले एक हजार ३ सय ४ मत पाएका छन् । यस्तै एमालेका लक्ष्मीरत्न तुलाधरले १ हजार २ सय १८ मत प्राप्त गरेका छन् ।

यसैगरी ६ सय ५१ मतसहित एकीकृत समाजवादीका मीनबहादुर मानन्धर चौथो हुँदा पाचौँ भएका राप्रपाका श्यामकृष्ण श्रेष्ठले ६ सय २२ मत ल्याए।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ६ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध