२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबीच भेटवार्ता हुँदै

काठमाडौं । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातबीच आज भेटवार्ता हुने भएको छ। यस भेटवार्ताअघि प्रधानमन्त्री ओली थाइल्याण्डका समकक्षी शिनावातको स्वागत समारोहमा सहभागी भएका थिए। थाइल्याण्डका प्रधानमन्त्री निवातको निमन्त्रणामा नेपालका प्रधानमन्त्री ओलीले पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमण गर्दैछन्। भेटवार्तापछि, संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर…